• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    खोलाले बगाउँदा कालिकोटमा प्रहरी जवान बेपत्ता

    378
    SHARES


    काठमाडौँ। कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान बगेर बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।

    उनी कालिकोटको खाँडाचक्र नगरपालिका-८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका हुन् ।

    सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीकाअनुसार उक्त क्षेत्र रहेको टाकुल्ला खोला बढेका कारण प्रहरी घटनास्थलमा पुग्न सकिरहेको छैन ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया