• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सुनमाया बुढा एसियाको शीर्ष वरीयतामा

    443
    SHARES


    काठमाडौं । नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले अन्तराष्ट्रिय ट्रेल रनिङ एसोसियसनको वरीयतामा शीर्ष स्थान हासिल गरेकी छिन् ।

    सुनमायाले एसियातर्फको महिला वरीयतामा शीर्ष स्थान हासिल गरेकी हुन् । एसोसियसनले सार्वजनिक गरेको वरीयतामा चिनियाँ र जापानी खेलाडीलाई पछि पार्दै सुनमाया शीर्ष स्थानमा रहेकी छन् ।

    चीनकी फुजाओ सीयाङ र जापानकी युरी योसिजुमी तेस्रो स्थानमा छिन् । सुनमायाले गत भदौमा फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा दोस्रो स्थान हासिल गरेकी थिइन् । सुनमायाले द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया