• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    किन ढोगे यी नेताले भुईमा सर्लक्कै सुतेर माटो ?

    455
    SHARES


    काठमाडौं । गठबन्धनको तर्फबाट काभ्रे २ मा नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् ।ठुलो संघर्षले टिकट पाएको भन्दै टिकट पाएपछि भुईमा सर्लक्कै सुतेर माटोलाई ढोगेका छन्।

    सुतेरै माटो ढोगेपछी उनले काभ्रेका जनताको वाचा पूरा गर्ने कसम खाएको त्यहाँ सहभागी एक नेताले बताए । उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका ति नेताले भने ।

    काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् ।यस क्षेत्रमा एमालेको तर्फबाट पूर्व मन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटा उम्मेदवार छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया