• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णालीका मुख्यमन्त्री शाहीले गरे उम्मेदवारी दर्ता

    376
    SHARES


    काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको दर्ता नम्बर पाँच रहेको छ । उनको मनोनयनपत्र निर्वाचन आयोगमा दर्ता भइसकेको उनको निजी सचिवालयले जनाएको छ ।

    हुम्लामा दिउँसो २ बजे मनोनयनपत्र दर्ता गर्ने भनिएपनि मौसमको प्रतिकूलताका कारण त्यहाँ जान असम्भव भएका केन्द्रीय निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएका हुन् । उनी प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ एकल सिफारिस भएका थिए । यद्यपि प्रतिनिधिसभा माओवादीको भागमा परेका कारण प्रदेशको चुनाव लड्ने भएका हुन् । अब उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको लागि दाबेदार बन्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया