• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    जनार्दन शर्माले गरे उम्मेदवारी दर्ता

    417
    SHARES


    काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै प्रदेशसभा-१ को लागि महेन्द्र केसी र प्रदेशसभा-२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गरेका जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया