• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

    491
    SHARES


    काठमाडौँ। नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  हालसम्म ३२ हजार १२१ जना डेंगु रोगी देखिएको जनाएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया