• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized राजनीति समाचार

    ओलीले दिएनन् भीम रावललाई टिकट

    1.3K
    SHARES


    काठमाडौँ। यस पटकको प्रतिनिधिसभा उम्मेदवारका लागि नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् ।

    एमालेले रावलको ठाउँमा अछाम-१ बाट झपट बोहरालाई अघि बढाएको हो ।

    एमालेको टिकट वितरणको अधिकारसमेत पाएका पार्टी अध्यक्ष केपी ओलीले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् ।

    अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भएपनि ओलीको रोजाइमा भने बोहरा परेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया