• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    कतारको स्ट्रिट चाइल्ड विश्वकपमा नेपालको सहभागिता

    517
    SHARES


    काठमाडौँ। कतारमा शुक्रबारबाट सुरु हुने चौथों संस्करणको स्ट्रिट चाइल्ड विश्वकपमा नेपाली टिमको पनि सहभागिता हुँदैछ ।

    नेपालबाट स्ट्रिट चाइल्ड अफ नेपाल, स्ट्रिट चाइल्ड युके, चाइल्ड रिच नेपाल र चिलड्रेन एन्ड युथ फस्ट संस्थाका बालबालिकाले विश्वकप खेल्ने  भएका छन् ।

    कतार फाउन्डेसनको सहकार्यमा स्ट्रिट चाइल्ड विश्वकप दोहामा अक्टोबर १५ तारिखसम्म आयोजना हुनेछ ।

    फिफा विश्वकप अघि आयोजना हुन लागेको स्ट्रिट चाइल्ड विश्वकपमा विभिन्न २४ देशका २८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये १३ छात्रा र १५ छात्रको टिम रहनेछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया