• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखिका एनी एनोक्सलाई

    275
    SHARES


    काठमाडौँ। फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

    एनी एनोक्सले भनिन्, “लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ।” ​लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे ।

    गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई १० मिलियन स्वीडिश क्राउन दिन्छ, जुन लगभग १.२ मिलियन डलर बराबर हो।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया