• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized

    कोइराला समूहको आज अलग्गै भेला बस्दै

    678
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसभित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजे देखि बस्ने बस्दैछ ।

    काठमाडौको अनुपम फुडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेता भूपेन्द्रजंग शाहीले जानकारी दिएका छन् ।

    आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएकाे छ ।

    समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम पनि गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया