• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    नागढुंगा-नौबिसे सडक खुल्यो, मुग्लिन-नारायणगढको अवस्था के छ ?

    501
    SHARES


    काठमाण्डौ। काठमाण्डौको मुख्य नाका नागढुंगा-नौबिसे सडकखण्ड खुलेको छ । सुरुङमार्ग नजिक खसेको पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध भएको थियो ।

    बिहान सवा ११ बजेतिर पहिरो हटाइ सडक खुलाइएको प्रहरीले जनाएको छ । यो सडकखण्ड खुले पनि मुग्लिन नारायणगढ सडकखण्ड भने अहिले पनि ठप्पै छ ।

    चितवनको १८ किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको छ । पहिरोसँगै पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया