• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गर्ने एक जना पक्राउ

    418
    SHARES


    ताप्लेजुङ। ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    सदरमुकाको वीरेन्द्रचोकमा रहेको आईएमईबाट बिहान साढे नै बजेतिर लुटपाट भएको थियो । घटनामा संलग्न भएको आरोपमा फुङलिङ नगरपालिका २ घर भएका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुका प्रहरी नायव उपरिक्षक कैलास राईले जानकारी दिनुभयो ।

    पक्राउ परेका व्यक्तिसँग ६ लाख नगद र केही गहना भेटिएको पनिउनले बताए । अम्बर श्रेष्ठको आईएमईबाट ११ लाख ५५ हजार नगद र सुनसहित झण्डै नौ करोड रुपैयाँ बराबरको सम्पती लुटपाट भएको व्यवसायीको दाबी रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको टोलीले लुटेराहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया