• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

    283
    SHARES


    काठमाडौँ। सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

    ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका-९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए ।

    शुक्रवार दिउँसो खाँदबारी-१ चाँदनी चोकमा रहेकाे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका र खाँदबारी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएकाे हाे ।

    विष्ट निर्माणाधीन रेडक्रस सोसाइटीको साइट इञ्चार्ज हुन्  ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया