• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized विशेष समाचार

    दंशैमा घर पोत्तने माटोकोर्न गएकि जयकलाको माटोको ढिस्कोमै पुरिएर मृत्यु

    516
    SHARES


    काठमाडौँ। कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ। जिल्लको गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको हो।

    सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन्। त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया