• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    रोकेको टिपर एक्कासी आफैं गुडेर घर भित्र पसेपछि…

    2.6K
    SHARES


    काठमाडौं । चन्द्रागिरि नगरपालिका-१३, लामाचौरमा शुक्रबार राति सवारी चालक आशिष अर्यालले टिपर रोकेका थिए ।

    ग्राभल लिएर आएको टिपर रोकेर उनी बाहिर निस्किएका मात्रै के थिए, एक्कासी टिपर आफैं गुड्यो ।

    प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३-०१-०६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो ।

    संयोगवस घरको तल्लो तलामा फेन्सी कपडा पसल मात्र थियो । त्यसैले मानवीय क्षति हुन पाएन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया