• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    श्रीमतीको हत्या गरेर फरार एक युवक पक्राउ

    219
    SHARES


    काठमाडौँ। कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमान्ले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए ।

    वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज बिहान  हत्या गरि फरार रहेका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    उनले आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या र आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए । लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहकोछ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ