• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    भारतविरुद्ध स्मिथले तेस्रो नम्बरमा ब्याटिङ गर्ने

    233
    SHARES


    काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले भारतविरुद्धको टी-ट्वान्टी सिरिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका छन् ।

    चोटको क्रम मिचेल मार्शको अनुपस्थितिमा स्मिथले तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका हुन् ।

    भारत भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

    पहिलो टी-ट्वान्टी आज मंगलबार मोहालीमा हुँदैछ । स्मिथले टी-ट्वान्टी अन्तराष्ट्रियमा १२ खेलमा मात्र तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् ।

    स्मिथले सर्वाधिक धेरै चौंथो नम्बरमा ब्याटिङ गरिरहेका छन् । भारतविरुद्ध मार्शसँगै डेभिड वार्नर र मार्कुस स्टोनिस अष्ट्रेलियाको टोलीमा छैनन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ