• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाको राजीनामा

    391
    SHARES


    काठमाडौँ। नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् ।

    आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

    यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताएका छन् । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताएका हुन् । ​

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ