• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    पहिरोले घर बगाउँदा १६ जना बेपत्ता

    1.9K
    SHARES


    काठमाण्डाै। अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् ।

    अछामको तुर्माखाँद गाउँपालिका वडानम्बर-५ का ९ जना र कमलबजार नगरपालिका वडा नम्बर-६ का ७ जना गरी १६ जना बेपत्ता भएका अछाममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले  जानकारी दिएका छन् ।

    दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको मरासेनीले बताए ।

    अहिले बेपत्ताको खोजी कार्य जारि रहेको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेकाले खोजी कार्यमा समस्या भैरहेको जनाइएको छ ।

    थप विवरण भने आउन बाँकी छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ