काठमाडौँ । अछाममा पहिरोले घर पुरिदा ९ जना बेपत्ता भएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका-५ काँडामा पहिरोले दुई घर पुरिदा ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बस्ती माथिबाट पहिरो खस्दा २ घर पुरिएका हुन् । घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया