• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    बैतडीमा छात्रामाथि शिक्षेकाले नै बलात्कार गरेको आरोप

    292
    SHARES


    काठमाडौँ। बैतडीमा शिक्षकले एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको मेलौली नगरपालिकास्थित वडानम्बर ३ को लेकमा बिहीबार बिहान शिक्षकले छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो ।

    मेलौलीको कृतिपुर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक किशोर जोशीले छात्रामाथि बलात्कार गरेको जानकारी आएको र प्रहरी टोली त्यहाँतर्फ गएको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे बुझ्ने काम भैरहेको छ र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ