• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आयोगले राष्ट्रिय यथार्थवादी पार्टीलाई मोटरसाइकल चुनाव चिह्न दिने

    664
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय यथार्थवादी पार्टी, नेपाललाई मोटरसाईकल चुनाव चिह्न दिने निर्णय गरेको छ । यस्तै आयोगले सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह दिने निर्णय गरेको छ । ती पार्टीले दल दर्ताको निवेदन पेश गर्दा माग गरेको चिह्न अनुसार नै निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘दलहरूलाई माग बमोजिम कै तत् तत् निर्वाचन चिन्ह प्रदान गर्ने र उक्त चिन्हहरू तत् तत् दलको निर्वाचन चिन्हको रूपमा रहने गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया