• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेन कुनै सहुलियत वा सम्झौता नगरी अन्त्यसम्म लड्नेछ : जेलेन्स्की

    409
    SHARES


    काठमाडौं। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवसको अवसर पारेर आफ्नो देशले रुसको आक्रमणलाई ‘अन्त्यसम्म’ लड्ने र ‘कुनै सहुलियत वा सम्झौता’ नगर्ने वाचासहितको सम्बोधन गरेका छन् ।

    जेलेन्स्कीले भने, ‘हामीलाई तपाईको सेनाको कुनै मतलव छैन, हामीलाई हाम्रो भूमिको मात्र चिन्ता छ ।’ यसको लागि उनले अन्त्यसम्म लड्ने अठोट गरेका छन् । उनले भने, ‘हामी ६ महिनादेखि बलियो भएर बसेका छौं जुन कठिन अवश्य छ तर आ-आफ्नो भाग्यको लागि लड्नै प¥यो ।’

    ‘हाम्रा लागि हरेक नयाँ दिनको सुरुवात नै हार नमान्ने कारणहरुमध्ये एक हो ।’ उनले भने, ‘यति लामो यात्रा गरिसकेपछि परिणाममा नपुग्ने अधिकार हामीसँग छैन ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ