• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    सुनको भाउ तीन सय रुपैयाँले घट्यो

    383
    SHARES


    काठमाण्डाै। सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा पाँच रुपैयाँले घटेको चाँदी आज ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ