• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    गोर्डोनका लागि ६० मिलियनको प्रस्ताव गर्दै चेल्सी

    287
    SHARES


    काठमाडौं । चेल्सीले युवा फरवार्ड एन्थोनी गोर्डोन अनुबन्धका लागि ६० मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गर्दै छ । एभर्टनले यस अघिको प्रस्ताव अस्विकार गरेपछि चेल्सीले ६० मिलियनको प्रस्ताव गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको हो ।

    यस अघि २१ वर्षीय फरवार्ड अनुबन्धका लागि चेल्सीले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर एभर्टनले प्रस्ताव अस्विकार गरेको थियो ।इंग्ल्यान्डका यू-२१ टोलीका सदस्य अनुबन्धका लागि एभर्टनले उच्च मूल्यको अपेक्षा गरेको बताईएको छ ।

    एन्थोनीले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए । उनले एभर्टनसँग ५ वर्षको सम्झौता पनि गरेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ