• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    डडेल्धुरामा जेसिबी दुर्घटना, २ जना घाइते

    274
    SHARES


    काठमाडौँ। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ । गाउँपालिकाको वडा नम्बर ४ लेउबाटाबाट बडाल गइरहेको जेसिबी वडा नम्बर ४ को ठुल्खोला भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    दुर्घटनामा गन्यापधुरा ४ का जेसीबी धनी चेतराज भट्ट र वडा नम्बर ४ कै सहचालक धर्मराज भट्ट घाइते भएको गणेशपुर अस्थायी प्रहरी चौकीका असई गोबिन्द सेवा डाँगाले बताएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ