• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कल्याणपुर नगरपालिकामा आज शोक बिदा

    812
    SHARES


    काठमाण्डाै। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।

    कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताएका छन् ।

    लहान नगरपालिका-१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो । गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया