• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बेलायतको सबैभन्दा ठूलो कन्टेनर पोर्टमा हड्ताल

    1K
    SHARES


    काठमाडौं। ३० वर्षमा पहिलो पटक बन्दरगाहका डक मजदुरहरू हड्तालमा उत्रेका छन् । उक्त बन्दरगाह बेलायतको सबैभन्दा ठूलो कन्टेनर बन्दरगाह हो ।
    सफोकको फेलिक्सस्टोमा रहेको युनाइट युनियनका करिब एक हजार ९०० सदस्य तलबको विवादमा आठ दिनदेखि बाहिरिएका छन् ।

    युनाइटले भने सदस्यहरूले फेलिक्सस्टो डक र रेलवे कम्पनीेबाट ७ प्रतिशत तलब प्रस्ताव अस्वीकार गरेका थिए । उक्त कम्पनी मुद्रास्फीतिको दर भन्दा तल रहेको बताएको छ ।

    बन्दरगाहका प्रवक्ताले हडताल निराशाजनक भएको बताएका छन् । हड्ताल गर्नेहरुमा क्रेन ड्राइभर, मेसिन अपरेटर, जहाज लोड र अनलोड गर्ने कामदारहरु सहभागी रहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया