• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पाँच केजी गाँजासहित एक युवक पक्राउ

    1.1K
    SHARES


    काठमाडौँ। प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ अरेको छ । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राई सवार प्रदेश नम्बर १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया