• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पिताको सम्झनामा वडा कार्यालयलाई डेढ कट्ठा जग्गादान

    298
    SHARES


    काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिकाका यादवराज पुरीले वडा कार्यालय भवन निर्माणका लागि डेढ कठ्ठा जमिन दान गरेका छन् । बिहीबार जनज्योति माध्यमिक विद्यालयको सभाकक्षमा भएको वडा भेलामा उनले पिता स्वर्गीय लालबहादुर पुरीको सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कठ्ठा जमिन दान गरेका हुन् ।

    चन्द्रपुर नगरपालिकाको ‘रिङ रोड’ र मोथियाही रोडले छोएको उक्त जमिन वडा नम्बर ६ को कार्यालय भवन निर्माणका लागि उनले दान गरेका हुन् । पुरीका पिताको गत साउन १४ गते असामयिक निधन भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ