• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    नागरिकता विधेयकको विरोधमा संसद् भवन अगाडि प्रदर्शन

    471
    SHARES


    काठमाडौँ। नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौंमा संसद् भवन अगाडि गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

    आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ