प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनमा शुरू बैठक सुरू भएको हो ।
आज प्रतिनिधिसभाको बैठक भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । बैठकले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी रहेको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया