• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    अनलाइन एप्स मार्फत जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ

    634
    SHARES


    काठमाडौँ। अनलाइन बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १५ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ स्थित लामा पम्प नजिकै सिन्धुपाल्चोक घर भएका २६ वर्षीय निमा शेर्पाले टिनको टहरामा संचालन गरेको खाजा घरमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    बिंगो खालबाट १ लाख ६० हजार नगद बरामद गरिएको छ । अनलाइन एप्स मार्फत बिंगोको टिकट बाँडेर बिंगो खेलाउने गरिन्छ । ठुलो आवाजको स्पिकर राखेर हारजित हुनेगरी बिंगो खेल्नेहरुमाथी प्रहरी वृत बौद्धले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया