• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की

    357
    SHARES


    काठमाडौँ। सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’

    उनको पोस्टमा एक एक ट्विटर प्रयोगकर्ताले उनलाई ‘चिन्ता नगर्नुहोस्, अब तपाइँको पालो’ लेखेपछि लेखिकाले त्यसको जवाफको स्क्रिनसट पोस्ट गरेकी छिन् । सुरक्षा चिन्ता उठाउँ दै रोलिङले यसबारे ट्वीटरलाई रिपोर्टसमेत गरेकी छिन् । ‘सहयोगको कुनै मौका छ ?, उनले सोधेकी छिन् । उनीबारे आएको चेतावनीको प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैबीच, रुस्दीमाथि भएको हमलाको चौतर्फी निन्दा भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ