• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टोटेनहमले युवा डिफेन्डर अनुबन्ध गर्दै

    405
    SHARES


    काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले युवा डिफेन्डर डेस्टिनी उडोगी अनुबन्ध गर्ने भएको छ । टेनहमले इटालीका युवा डिफेन्डरलाई उडीनेजेबाट अनुबन्ध गर्ने भएको हो ।

    १९ वर्षीय डिफेन्डर अनुबन्धका लागि टोटेनहम र इटालियन क्लब उडीनेजेबीच सहमति बनेको छ । इटाली यू-२१ टोलीका सदस्य डेस्टिनी यस सिजन भने लोनमा सिरी ए क्लबमै खेल्ने छन् ।

    लेफ्ट ब्याक डेस्टिनीले गत सिजन ३५ लिग खेलमा ५ गोल र ४ असिस्ट गरेका थिए । टोटेनहमले डेस्टिनीलाई यस समरमा सातौं खेलाडीको रुपमा अनुबन्ध गर्न लागेको हो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ