काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ ।
प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।
आगलागीको थप विवरण आउन बाँकी रहेको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया