• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टर्किस क्लबमा मर्टेन्स अनुबन्धित

    849
    SHARES


    काठमाडौं । बेल्जियन फरवार्ड ड्रिज मर्टेन्स टर्किस क्लब गालातासारेमा अनुबन्धित भएका छन् । टर्किस क्लबले मर्टेन्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

    ३५ वर्षीय फरवार्डले गालातासारेसँग एक वर्षको सम्झौता गरेका छन् ।

    इटालियन क्लब नापोलीसँगको सम्झौता अन्त्य गर्दै उनी टर्की  पुगेका हुन् । नापोलीका लागि उनले २ सय ९५ लिग खेलमा १ सय १३ गोल गरेका थिए ।

    उनी २०१३ मा नापोल आएका थिए । बेल्जियमका लागि उनले १ सय ५ खेलमा २१ गोल गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया