• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    युनाइटेडको हारबाट लिगको सुरुवात

    472
    SHARES


    काठमाडौँ। म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको सिजनको पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाइटेड ब्राइटनसँग २१ गोल अन्तरले पराजित भयो ।

    ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे । यससँगै युनाईटेडले हारबाट सिजनको सुरुवात गरेको छ । ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ । युनाइटेडले भने हारबाट लिगको सुरुवात गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ