काठमाडौँ। म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको सिजनको पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाइटेड ब्राइटनसँग २१ गोल अन्तरले पराजित भयो ।
ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे । यससँगै युनाईटेडले हारबाट सिजनको सुरुवात गरेको छ । ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ । युनाइटेडले भने हारबाट लिगको सुरुवात गरेको छ ।
प्रतिक्रिया