• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    सुत्केरीको अचानक मृत्यु

    460
    SHARES


    पाँचथर। पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । फिदिम नगरपालिका-६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो ।

    हिजो बिहान सामान्य रुपमै बच्चा जन्माएकी करिनाको बेलुका रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उनको ज्यान गएको अस्पतालको भनाइ रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ