• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

    759
    SHARES


    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक विश्लेषक सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको जनाएको छ ।

    सुवेदी विद्यार्थीकालमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए । यस्तै प्रधानमन्त्रीको जलविद्युत विज्ञमा भने माधव कार्कीलाई नियुक्त गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ