• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    चुनाव घोषणालगत्तै पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

    828
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले अहिले ४ः ३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको छ ।

    आयोगको परामर्शमा सरकारले मंसिर ४ गते निर्वाचनको मिति तय गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ