• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘अमेरिकी सभामुखले चीनको सार्वभौम अधिकार उल्लंघन गरिन्’: देवगुरुङ

    646
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेर चीनको सार्वभौम अधिकार उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले चीनको सहमतिबिना सभामुख पेलोसी ताइवान भ्रमण गर्नु गलत भएको बताएका छन् । सभामुख पेलोसी ताइवान भ्रमण गत बुधबार फर्किसकेकी छिन् । सोही विषयलाई लिएर चीनले आपत्ति जनाउँदै सैन्य गतिविधि जारी राखेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ