• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    सामान्य अङ्कले बढ्यो शेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

    321
    SHARES


    काठमाण्डाै।  हिजो साढे ५४ अङ्कले घटेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।

    आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज बुटवल पावर कम्पनी, गुडविल फाइनान्स र सिटिजन म्युचल फन्डको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । स्वाभिमान लघुवित्तको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको जनाइको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ