• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    सुन चाँदीको भाउ लगातार बढ्दै

    1.2K
    SHARES


    काठमाण्डाै।  सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

    हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ ।

    चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० मा कारोबार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया