काठमाण्डाै। सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।
हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ ।
चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० मा कारोबार भइरहेको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया