• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काँग्रेस नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण पुष्टी

    829
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका नेता शेखर कोइरालालाई (कोरोना भाइरस) कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ ।

    शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापासीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ । उनलाई सामान्य खोकी र ज्वरो देखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया