• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    विद्यालयको बैठकमा जान्छु भनि गएका पुरुष मृत भेटिए पछि…

    591
    SHARES


    काठमाडौँ। बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको केदारस्यु गाउँपालिका वडानम्बर ६ वीनाडका करन धामी शनिबार मृत फेला परेका हुन्।

    करन साउन ९ गते सोही ठाउँको चन्द्रोदय मावि भाड्सैनि विद्यालयको बैठकमा जान्छु भन्दै घरबाट गएका थिए। त्यहीँ दिनदेखि उनी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता भएका उनी आज मृत अवस्थामा फेला परेका हुन्।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ