• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    अर्थमन्त्रालय फर्किने नफर्किने जनार्दनजीको रुचिमै भर पर्छ : वर्षमान पुन

    882
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्नेबारे उनकै रुचिमा भर पर्ने बताएका छन् ।

    संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको प्रभाव नदेखिएको निष्कर्ष निकालेपछि अनलाइनखबरसँग कुराकानी गर्दै नेता पुनले शर्माको रुचिले नै उनी मन्त्रालय फर्किने नफर्किने टुंगो लाग्ने बताए ।

    उनले यसबारे पार्टीमा भोलि नै छलफल गरेर निष्कर्षमा पुग्ने पनि बताएका हुन् । ‘अहिलेसम्म हाम्रो सल्लाह भएको छैन,भोलि उहाँसँग पनि कुरा गर्छाैं, पार्टीमा नि छलफल गरेर एउटा निचोडमा पुग्छौं,’ पुनले भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया