• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    1K
    SHARES


    अछाम। अछाममा श्रीमालले श्रीमतीमाथि कुटपिटबाट गर्दा मृत्यु भएको छ। पन्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको कुटपिटबाट मृत्यु भएको हो ।

    उनकै श्रीमान ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्ररही कार्यालय अछामले जनाएको छ। प्रहरीले फरार पहेलु कामीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  पनि जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया