• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    १६ वर्षे डिफेन्डर बायर्नमा

    634
    SHARES


    काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युवा डिफेन्डर एडम अज्नोउलाई अनुबन्ध गरेको छ ।

    बायर्नले १६ वर्षे डिफेन्डरलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । लेफ्ट ब्याक एडमले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् । यस्तै बायर्नलाई उनलाई व्यवसायिक सम्झौताका लागि समेत बिकल्प दिएको छ । अब उनी बायर्नको युथ टोलीमा रहेर खेल्ने छन् ।

    एडमले बायर्नको यू-१७ टोलीबाट खेल्ने छन् । गत सिजन उनले बार्सिलोनाको यू-१६ टोलीबाट खेलेका थिए । एडमले स्पेनको यू-१६ टोलीबाट खेलिसकेका छन् । त्यस्गाही उनले मोरक्कोको यू-१५ टिमबाट खेलेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ