• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

    2K
    SHARES


    अछाम। अछाम जिल्लामा एकजना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

    जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ की गर्भवती महिला सीता रावलको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेतमा  लगिएको छ ।

    ८ महिनाको गर्वमा बच्चा मरेको अबस्थामा रहेकाले झण्डै ४ दिनसम्म नियमीत औंषधि सेवन गराउदा समेत बच्चा नजन्मिदा आमाको ज्यान समेत जोखिममा हुने भएकाले अन्त रिफर गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताए ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दै मंगलसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगिता रावल सोडारीको बिशेष पहलमा सुर्खेत पठाईएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया